बिएल संवाददाता
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले तीनकुने घटनामा मारिएका पत्रकार र एक युवकको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।
गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको जलेर र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
बुधबार भाटभटेनी लुटपाट गर्नेहरूलाई रोकेर साहसिक काम गरेका सुरक्षा गार्डहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा गुरुङले राजावादी आन्दोलनका मृतकका परिवारलाई पनि सहयोग गर्ने घोषणा गरेका हुन्।
उनले गुरुङले पत्रकार रजकको परिवारलाई ५ लाख र सवारी मजदुर महर्जनको परिवारलाई ३ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया