बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र पदबाट हटाइएका कुलमान घिसिङको रिटमाथिको सुनुवाइ सकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा शाक्य र घिसिङको मुद्दाको सुनवाइ सकिएको हो।
गत मंगरबारदेखिको निरन्तर सुनुवाइपछि बिहीबार सुनुवाइ सकिएको हो। दुवै रिटमाथि आजै आदेश आउने बताइएको छ।
घिसिङले आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकाले पुनर्स्थापनाको लागि माग गरेका छन्। त्यस्तै नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने आफ्नो पूरानो मुद्दा टुंग्याइ आफूले पाउनुपर्ने सेवासुविधा पनि पाउनुपर्ने माग गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया