बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन्।
प्रधानमन्त्रीको टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो।
ओलीलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षबाट थाइल्याण्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटले बिदाइ गरेका थिए।
थाइल्याण्डकी प्रधानमन्त्री पेथोङ्थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका सरकार प्रमुखबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया