बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको सरकारले निष्पक्ष छानबिन गर्ने बताएका छन्।
शनिबार थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकार छानबिनका लागि तयार रहेको तर न्यायीक छानबिन भने हुनपनि सक्ने र नहुनपनि सक्ने बताए।
उनले भने, ‘सरकारले निष्पक्ष छानबिन गर्छ। तर, अहिले नै न्यायीक छानबिन नभनौं, हुनपनि सक्छ, नहुनपनि सक्छ। सबै कुरामा न्यायीक छानबिन नै चाहिन्छ भन्ने पनि छैन। त्यसमा पनि विचार गर्छौँ।’
गत चैत १५ गतेको राजावादी आन्दोलन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो। भने कयौं निजी र सरकारी भवनहरूमा क्षति भएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया