बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कारागार चलान गरिएको छ। रुपन्देही प्रहरीले जिल्ला अदालतमा पेश गरेर सोमबार बिहान जिल्ला कारागार चलान गरेको हो।
बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालतको धरौटीमा छोड्ने निर्णय उल्ट्याउँदै शुक्रबार उच्च अदलतको बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
आदेशलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएर एक रात काठमाडौं राखेको थियो। र अर्को दिन रुपन्देही लगेको थियो।
शनिबार र आइतबार बिदा परेका कारण सोमबार बिहानै अदालत पेश गरेर उनलाई कारागार पठाइएको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया