बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम अन्तर संसदीय संघ (आईपीयू)को १५०औं महासभामा गठन भएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् ।
चार वर्षका लागि निर्वाचित भएका १५ सदस्यहरूको कार्यकाल मार्च २०२९ मा सकिनेछ।
आईपीयु महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। सोही निर्णयका आधारमा बनेको समितिमा सांसद गौतम निर्वाचित भएकी हुन्।
त्यस्तै, अन्य सदस्यहरूमा संयुक्त अरब इमिरेट्स, केन्या, भारत, मेक्सिको, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड, अल्जेरिया, आयरल्यान्ड, फ्रान्स, नामिबिया, उज्बेकिस्तान, जिम्बाब्वेका प्रतिनिधि निर्वाचित भएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया