बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।
गत वर्षको फागुन १० मा त्रिवि उपकुलपतिमा नियुक्त भएका बरालले गत चैत चैत ११ गते राजीनामा दिएका थिए।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका बरालको ट्युनिङ प्रधानमन्त्री ओलीसँग मिल्न नसकेको बताइन्छ।
बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाए पनि उपकुलपति एवं प्रधानमन्त्री ओलीको दवाब थेग्न नसकेर राजीनामा दिन बाध्य भएको समाचारहरू बाहिरिएका थिए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया