बिएल संवाददाता
नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँवर्ष २०८२ सडकमै मनाएका छन्।
जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरूले सडकबाटै शुभकामना आदानप्रदान गरेका हुन्।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन्।
नेपाल शिक्षक महासंघले यसपालीको नयाँ वर्ष सडकमा नै मनाउने गरी सर्कुलर गरेको थियो। आन्दोलनमा आएका शिक्षकहरूले प्रदेशस्तरीय अलग-अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन्।
नयाँ वर्षको पहिलो दिन पनि आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन महासंघले सडक अवरुद्ध गरेरै आन्दोलन जारी राखेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया