बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो। करिब एक घण्टा भएको भेटवार्ता नियमित छलफलको निरन्तरता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको रवैयाप्रति कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाइरहेका बेला ओली-देउवाबीच छलफल भएको हो।
दुई नेताबीच एकजुट भएर सरकारको कामको प्रभावकारीता बढाउने बारेमा छलफल भएको र बाहिर भनेजस्तो दुई पार्टीबीच कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउवासँग भेटवार्तापछि प्रधानमन्त्री ओलीले आजै साँझ ६ बजे बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया