बिएल संवाददाता
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले वैशाख १७ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध भएको पौडेलले बताए।
पछिल्लो समय ओली सरकारको काम कारबाहीप्रति कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। नेताहरूको असन्तुष्टि बढ्दै गएपछि देउवाले कार्यसमिति बैठक डाकेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया