बिएल संवाददाता
एक समय केपी ओलीको सबैभन्दा धेरै आलोचना गर्ने संसारकै गफाडी बताउने नेता विष्णु रिजाल आजकल ओलीको चच्चागिरी गरेर नथाक्ने अवस्थामा पुगेका छन्।
रिमालले हिजोमात्र राजीनामा दिएकी शिक्षामन्त्री विद्या भट्टराईलाई देवत्वकरण गरिएको भन्दै असन्तुष्टि पोखेका छन्।
मन्त्रीले राजीनामा दिएको निहुँमा पद छाडेकी मन्त्रीलाई देवत्वकरण गर्ने र प्रधानमन्त्रीमाथि आक्रमण गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।
नैतिकता देखाउँदै राजीनामा दिएकी मन्त्रीलाई दानवीकरण गर्दै पद छोड्न बाध्य बनाउने प्रधानमन्त्रीलाई चैं देवत्वकरण गर्ने हेतुले रिजालले मंगलबार सामाजिक सञ्चालमार्फत ओलीको चम्चागिरी दोहोर्याएका हुन्।
उनले भनेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले ‘स्वास्थ्यका कारण’ राजीनामा दिएको’ भनिन्छ। जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन। यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ। समस्याकाबीचमा पद छाड्नुभएकी मन्त्रीको देवत्वकरण गर्ने र उहाँलाई मन्त्री बनाउने अनि सबैतिर मिलाएर समस्या समाधानमा प्रयत्नरत प्रधानमन्त्रीको दानवीकरण गर्नु खेदजनक छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया