बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन्।
ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन्।
यसअघि वैशाख ११ गते परीक्षा गर्ने बोर्डको कार्यतालिका थियो। आन्दोलनरत शिक्षकहरूले असहयोग गर्ने भएपनि बोर्डले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा पूर्वनिर्धारित तालिकामै गराउने तयारी गरेको थियो।
तर, प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा परीक्षा सार्ने निर्णय भएको बोर्डका अध्यक्ष शर्माले बताएका छन्।
बोर्डले केहीबेरमै बैठक बसेर नयाँ मिति तोक्ने तयारी गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया