बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्पर्क गर्दै पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले सामाजिक एक्समार्फत प्रधानमन्त्री मोदीसँग कुराकानी भएको बताएका छन्। उनले यस्ता जघन्य अपराधका विरुद्धको लडाइमा भारतलाई नेपालको साथ रहेको बताएका छन्।
त्यस्तै ओलीले उक्त आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिकको ज्यान गएको घटनापछि भारतले व्यक्त गरेको समवेदनाप्रति धन्यवाद दिएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया