बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।
उर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विवादमा राज्यमन्त्री तामाङ घिसिङको पक्षमा खुलेरै लागेका थिए।
कुलमानलाई हटाएपछि राज्यमन्त्री तामाङ प्रधानमन्त्री ओली र उर्जामन्त्री खड्काको तारो बनेका थिए। खड्का र तामाङ दुवैजना नेपाली कांग्रेसका सांसद हुन्।
तामाङलाई हटाउने संकेत गृहमन्त्री रमेश लेखकले केही घण्टाअघि गरेका थिए। उनले तामाङलाई फोन गरेर पदबाट राजीनामा दिन भनेका थिए। तर, उनले राजीनामा घोषणा नगरेपछि ओलीले बर्खास्त गरेको सूचना राष्ट्रपतिलाई पठाएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया