बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रतिकृयावादीले उपयाेग गर्न खाेजे लात्ताले हानेर निस्कने बताएका छन्।
साेमबार राष्ट्रिय सभागृहमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले आजकाे सत्ता गठबन्धन फेरबदलतर्फ संकेत गर्दै उनले आफूलाई उपयाेग गर्न कसैले नसक्ने बताए।
प्रतिकृयावादीले आफूलाई उपयाेग गर्न खाेजकाे पनि उनले गुनासाे गरे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया