बुधबार, १४ अक्टोबर २०२६

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा साढे ६ अर्बभन्दा बढी लगानी गर्दै सरकार

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

खतिवडा दुई हजार ९१९ मतसहित विजयी भएका हुन्। अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने ऊक्त बैठकमा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी पीडितको हितमा सरकारले सक्दो काम गरिरहेको छः मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक पौडेल (गनेस)ले सरकार पीडित नागरिकको दुःखप्रति अत्यन्त संवेदनशील रहेको र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै उनीहरूको हितमा काम गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगेन्द्रमाथि रास्वपाले थाल्यो छानबिनः राइट टू रिकलको पहिलो ‘सिकार’ बन्ने संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणबारे छानबिन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खगेन्द्र प्रकरणमा महेश बस्नेतको प्रतिक्रियाः महिलाको चरित्रमाथि आक्रमण गर्ने छुट कसैलाई छैन

बस्नेतले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै कसैको चरित्रमाथि आक्रमण गर्ने, अश्लील गालीगलौज गर्ने र ज्यान मार्ने धम्की दिने छुट कसैलाई नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति र नेतृत्वप्रति इमानदार बन्न नवनियुक्त केन्द्रीय सदस्यहरूलाई ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई सक्रियता, कार्यक्षमता र योजनाबद्ध कार्यशैलीमार्फत जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिबुटी तटमा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा १३९ जनाको मृत्यु, ८४ जना बेपत्ता

पूर्वी अफ्रिकी देश जिबुटीको तटमा आप्रवासी बोकेको डुंगा पल्टिँदा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महिला केन्द्रीय सदस्यः वासनालाई मतको ओइरो, दोस्रोमा निमा गिरी

पछिल्लो मतपरिणामअनुसार वासना थापाले १ हजार २७५ मतसहित अग्रता लिएकी छन्। उनीपछि निमा गिरीले ९७६ मतसहित दोस्रो स्थान प्राप्त गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ७ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बिहान बस अनियन्त्रित भइ पल्टिँदा सातजना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्ली उडे गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज सोमबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महामन्त्रीमा पराजयपछि सुनील शर्माले भनेः पदमा नरहे पनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहन्छु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनीलकुमार शर्माले निर्वाचनमा पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हत्या आरोपीसँग टिकटक बनाउने सशस्त्र प्रहरी जवान पनि तानिए अनुसन्धानमा

छुरा प्रहार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्राचार्य कुटपिटमा संलग्न एमाले जनप्रतिनिधिका छोरासहित २ जना पक्राउ

प्राचार्य विनोद पण्डित विद्यालयकै प्राङ्गणमा कुटिएका थिए थिए।भर्नासम्बन्धी विवादलाई लिएर उनीमाथि हातपात गर्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे बाबुराम भट्टराई

उनले बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायका अधिकारीहरूलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

कांग्रेस मतगणनाः उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुढीगण्डकीमा ‘पानी नपरेको बेला’ कसरी आयो भीषण बाढी?

उनले पछिल्लो पाँच वर्षमा मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा भएका ठूला विपद्का घटनाले उच्च हिमाली क्षेत्रको नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको आवश्यकता देखाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकरले प्रकाश पौडेलको नाम लिँदा रिसाए ओली

ओलीलाई शान्त पार्दै शंकरले ‘अखिलको अध्यक्षमा थोरै मतले पराजित भए पनि युवामाझ राम्रो छवि भएको, आफ्नो तर्फबाट युवाहरूको लागि केही गरिरहेको प्रकाश पौडेलजस्तो युवालाई पार्टी कमिटीभन्दा बाहिर राख्नुभन्दा केन्द्रीय कमिटीमा समावेश गराउनु उपयुक्त हुन्छ’ भन्ने सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शंकरसँग मनमुटाव ‘नरहेको’ ओलीको प्रष्टीकरण

शनिबार स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिने क्रममा ओलीले महासचिवसँग कुनै मनमुटाव नभएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवन पुगेर कुलमानले भनेः सरकारलाई काम गर्ने अवसर दिनुपर्छ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले केही सकारात्मक काम गरिरहेकाले सबैले सकारात्मक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन