‘ब्याड लक रवि दाइ!’ तपाईंको भाग्य नै त्यस्तै छ…
यसबाट उनी डराउने छैनन्। अरुजस्तो मिडिया ट्रयालमा पनि उत्रिने छैनन्। किनकि उनी ‘मिडिया मिलाउन’ आएका होइनन्। बरु मिडियाकर्म छोडेर अनि भुँइबाट पछारिँदै उठेर फेरि राजनीतिको पछिल्लो बेञ्चबाट अघिल्लो बेञ्चमा आएका एक माहिर राजनीतिक खेलाडी हुन्।
बिएल संवाददाता - काठमाडाैं