बिएल संवाददाता
नेपालको संक्रमणकालीन न्याय सम्बन्धि (टिआरसी) विधेयक प्रमाणीकरण भएकोमा अमेरिकासहित ९ देशले स्वागत गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै टिआरसी विधेयकलाई महत्वका साथ हेरेका अमेरिकासहित ९ देशले स्वागत गरेका हुन्। जसमा स्विजरल्याण्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्याण्ड, जर्मनी र फ्रान्स रहेका छन्।
साथमा युरोपियन युनियनले पनि विधेयक प्रमाणीकरण भएकोमा स्वागत गरेको छ। युरोपियन युनियनसँगै ९ देशले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्वागत गरेको जानकारी दिएका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया