बिएल संवाददाता
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नुपर्ने चेतावनी भएको टिप्पणी गरेका छन्।
मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी दिए।
उनले बंगलादेशमा पनि शेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफूले भयावह अवस्था आउँदै गरेको देखेको बताए।
उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि विश्वविद्यालय आफ्नै विद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया