सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन: अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ