बिएल संवाददाता
दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ।
मृत्युु हुनेमा राप्ती गाउँपालिका ८का २७ वर्षीय सुनिल चाैधरी रहेका छन्।
उनी सवार लु ३२ प ७०१४ नम्बरकाे माेटरसाइकललाई पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका ५ दाेलै खाेलामा बा २८ च ८६१८ नम्बरको पिकअपले गयराती सवा १० बजे ठक्कर दिएकाे थियाे।
पिकअपकाे ठक्करबाट गम्भीर घाइते भएका चाैधरीकाे लमही अस्पतालमा सवा ११ बजे मृत्यु भएकाे थियाे।
पिकअप चालक रुपन्देही सुद्वोधन गाउँपालिका २ बस्ने बर्ष २४ का आशबिन सुनारको दाहिने आँखामा चोट लागेकाे छ।
उनकाे भैरहवामा उपचार भइरहेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया