बिएल संवाददाता
रामेछाप घर बताउने एक महिला दाङमा अलपत्र अवस्थामा फेला परेकी छिन्।
रामेछाप घर बताउने अन्दाजी बर्ष ३३ की पुजा कार्की शुक्रबार साँझ साढे ५ बजे घोराही उप-महानगरपालिका- १५ तुलसीपुर चोकमा फेला परेकी हुन्।
उनले आमाको नाम रिता कार्की र बुबाको नाम भिम बहादुर कार्की बताएकी छिन्।
बाँकी उनलाई थाहा छैन।
कसरी दाङ पुगिन भन्ने खुलेकाे छैन। उनलाई चिन्नेले जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क राख्नअनुराेध गरिएकाे छ।
प्रहरीकाे सम्पर्क रहेकाे छ ९८५७८९०१०१।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया