बिएल संवाददाता
‘शुभलक्ष्मी मेमोरियल टि १० क्रिकेट कप २०२५’ सम्पन्न भएको छ।
शुभलक्ष्मी समाजका अध्यक्ष सुनिल राईका दिवंगत आमा-बाबुको सम्झनामा आयोजना गरिएको उक्त प्रतियोगितामा स्नो लेपर्ड, बाल्टिमोर राइनोज् र बाल्टिमोर एथलेटिक क्लब सहभागी थिए।
त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै बाल्टिमोर राइनोज् ले शुभलक्ष्मी मेमोरियल कप २०२५ को ट्रफी विजेता बन्यो।
कार्यक्रमले खेलकुदको माध्यमबाट समाजमा एकता, मित्रता र सकारात्मक ऊर्जा प्रवाह गरेको अध्यक्ष राईले बताए। शुभलक्ष्मी समाजले समुदायमा खेलप्रतिको रुचि र सहकार्य बढाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।
प्रतियोगिता समापन गर्दै अध्यक्ष राईले सम्पूर्ण सहभागी टिम, दर्शक, स्वयंसेवक र समर्थकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया