बिएल संवाददाता
भुटानमा जारी एएफसी यू-२० महिला एसियन कपमा छनोटमा नेपाल उत्तर कोरियासँग ११—० गोलअन्तरले पराजित भएको छ।
अन्तिम खेलमा उत्तर कोरियासँग पराजित नेपाल एसियन कपमा छनोट हुन असफल भएको हो।
समूह ‘ए’ बाट ९ अंक जोडेको उत्तर कोरिया एसिया कपमा छनोट हुँदा नेपालको दौड समाप्त भएको हो।
पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थप्यो। खेलको इन्जुरी समयमा समेत कोरियाले ३ गोल हानेको थियो।
नेपालले यसअघिका पहिलो खेलमा भुटानसँग १—१ को बराबरी खेल्दा दोस्रो खेलमा साउदी अरेबियालाई १—० गोलले हराएको थियो। अन्तिम खेलमा फराकिलो अन्तरले हार व्यहोरेको नेपाल एसिया कपको दौडबाटै बाहिरिएको हो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया