बिएल संवाददाता
अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रेनेगड्स एकेडेमीविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।
आजको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने र आशिफ शेखलाई बेन्चमा राखिएको छ। नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दैछन्।
लगातार तीन खेलमा हार भोगेको नेपालले चौथो खेलमा मंगलबार होबार्ट हरिकेन्सविरुद्ध जित निकालेको थियो।
खेल नेपाली समयअनुसार अहिले बिहान सवा ११ बजेबाट सुरु भएको छ। खेलमा नेपालको फितलो सुरुवात देखिएको छ।
ताजा अवस्थामा नेपालले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ३८ रनमात्र जोड्न सकेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया