बिएल संवाददाता
अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले मेलबर्न रिनेगेट्स एकेडेमीलाई पराजित गरेको छ।
मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १३९ रनमात्र बनाएको थियो।
१४० रनको लक्ष्य पछ्याएको मेनबर्न २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक पाँच विकेट लिए।
यो नेपालको लगातार दोस्रो जित हो। यसअघिका लगातार तीन खेल हारेको नेपालले मंगलबार चौथो र बुधबार पाँचौं खेलमा जित हात पारेको हो।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया