बिएल संवाददाता
भारतको आसाम राज्यविरुद्धको पहिलो खेलमै नेपाल ‘ए’ क्रिकेट टोली १५ रनले हारेको छ।
खेलको दोस्रो इनिङको ८ ओभरपछि वर्षाको कारण खेलमा अवरोध भएपछि डकवर्थ–लुइस प्रणाली (डीएलएस) अनुसार नेपाल पराजित भएको हो।
बिहीबार गुवाहाटीमा भएको खेलमा आसामले पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर १९० रन बनाएको थियो।
१९१ रनको लक्ष्य पछ्याएको नेपालले वर्षाले खेल रोकिनुअघि ८ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको थियो।
नेपालले शुक्रबार आसामसँग दोस्रो खेल खेल्नेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया