बिएल संवाददाता
भारत भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आसामलाई २०९ रनको बलियो लक्ष्य दिएको छ।
भारतको गुवाहाटीमा जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ए ले आसामलाई बलियो लक्ष्य दिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनायो।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। त्यस्तै शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए।
बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले समान २-२ विकेट लिए।
जारी श्रृंखलामा दुई टोली २—२ को बराबरीमा छन्। आजको खेल जित्ने टोलीले श्रृंखला जित्नेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया