बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपअन्तर्गत पाकिस्तनविरूद्धको जारी खेलमा नेपालको पहिलो विकेट पतन भएको छ।
दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा भइरहेको खेलमा नेपालका ओपनर अर्जुन कुमाल आउट भएका छन्।
उनी चौथो ओभरको दोस्रो बलमा पाकिस्तानका अहम्मद हुसेनको बलबाट आउट भए।
अर्जुन १२ बलमा ६ रन बनाउँदै आउट भए। नेपाल अहिले १ विकेट गुमाएर ३० रन बनाएर खेलिरहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया