बिएल संवाददाता
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल सघ (एन्फा)ले बुधबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे।
तेस्तै सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धरलाई नियुक्त गरेकाे छ भने गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन्।
नेपाली महिला टोलीले आगामि फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा वाफ महिला च्याम्पियनसिप खेल्दैछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया