बिएल संवाददाता
इराकलाई हराउँदै जोर्डन एएफसी एसियन कपको अन्तिम आठमा पुगेकाे छ।
गएराति कतारकाे खालिफा रंगशालामा भएको खेलमा जोर्डनले इराकलाई ३-२ ले हराउँदै अन्तिम आठमा आफ्नाे स्थान सुरक्षित गरेकाे हाे।
पहिलाे हाफकाे इन्जुरी समयमा गाेल गर्दै जोर्डनले आग्रता लिएकाे थियाे।
तेसपछि खेलकाे ६८औँ मिनेटमा इराकका साद नाजीले गोल गर्दै इरानले खेललाई बराबरीमा ल्याए।
इरानका आइमान हुसेनले ७६औँ गाेल गरेर इराकले २-१ काे आग्रता बनायाे। तसेपछि इन्जुरी समयमा जोर्डनका अल–अरब र अल–राशदानले गाेल गरेर जोर्डनले ३-२ काे जित दिलाए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया