बिएल संवाददाता
जारी आइसीसी यू–१९ विश्वकपमा नेपालले आफ्नो दोश्रो सुपर ओभरको खेलमा भारतविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
यसअघि भएको पहिलो सुपर ओभरको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया