बिएल संवाददाता
क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन्।
पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए। सिंहले अर्धशतक बनाएका थिए।
यो विकेटसँगै क्यानडाको ठूलो साझेदारी समेत तोडिएको छ। निकोलस किर्तनसँग सिंहले ७८ रनको साझेदारी गरे।
२२४ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभर सकिदा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया