बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा राेकिएकाे छ।
बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवल १-१ काे बराबरीमा राेकिएकाे हाे।
खेल पहिलाे हाफमा गाेलरहित बराबरीमा राेकिएकाे थियाे।
खेलकाे ४९ औँ मिनेटमा चितवनले अग्रता लिएकाे थियाे। चितवनका लागि उत्सव राईले गाेल गरे। त्यसपछि खेल निकै आक्रामिक बन्दै गयाे। खेलकाे इन्ज्युरी समयमा बुटवलले खेललाई बराबरीमा ल्याएकाे हाे।
बुटवलका लागि स्टेफेन बिनोङले गाेल गरेर सफलता दिलाए।याे बराबरीसङै बुटवल तालिकाको छैटौं स्थान छ भने चितवन पाँचौँ स्थानमा छ।
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया