बिएल संवाददाता
एथेलेटिक्सका दीपक अधिकारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षकाे उत्कृष्ट पुरुष खेलाडी बनेका छन्।
शनिबार दरबारमार्गस्थित याक एण्ड यति हाेटलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले अधिकारीलाई वर्षकाे उत्कृष्ट खेलाडी घाेषित गर्याे।
उनले नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेल र आशिफ शेखलाई पछि पार्दै वर्ष खेलाडी घाेषित भएका हुन्।
उनलाई सम्मान तथा पुरस्कार प्रदान गरिएकाे छ।
अधिकारीले नवौँ राष्ट्रिय खेलकुदमा पुरुष १० किमीमा राष्ट्रिय कीर्तिानसहित स्वर्ण जितेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया