बिएल संवाददाता
नेपाल र क्यानडाबीच जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा क्यानडाले नेपाललाई २३३ रनको लक्षय दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला नेपालले बलिङ रोजेको थियो। ब्याटिङकाे निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो।
क्यानडाका लागि नवनीत धालीवालले सर्वाधिक ५० रन बनाएर आउट भए। नविनतले ८२ बलमा ५ चौका प्रहार गरे। उनीलाई नेपालको ललित राजवंशीको बलबाट आकाश चन्दबाट क्याच आउट भएका थिए।
क्यानडका ओपनर आरोन जोन्सन १० बलमा ४ रन मात्र बनाएर आउट भए। श्रीमान्थ विजेरत्न २२, निकोलोस कितर्न ३, हर्ष थाकर २९ रनमा पेभिलियन फर्किए। त्यस्तै, हर्ष थाकर ५७ बलमा २९ रन बनाएर आउट भए। उनलाई कुशल मल्लले एलबिडब्लु आउट गरेका थिए।
क्यानडका निखिल दत्त ४५ रन बनाएर रनआउट भए। श्रेयस मोव्व २५, डिलिवन हेलाईगर ४ रन बनाएर आउट भए।
नेपालका लागि हेमन्त धामीले डेब्यु खेलमा सर्वाधिक ३ विकेट लिए। कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले समान १-१ विकेट लिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया