बिएल संवाददाता
नेपाल र नामिबियाबीच जारी पहिलो लिग–२ सिरिजको खेलमा नेपाल नामिबियाविरूद खराब सुरूआत गरेको छ।
नेपालले ४ विकेट गुमाउँदै ३२ रन बनाएर खेलीरहेको छ। नेपालले पहिलो बलमै पहिलो विकेट गुमाउन पुगेको थियो। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रन बनाउँदै आउट भएका थिए। नामिबियालाइ पहिलो सफलता रुबेन ट्रम्पलम्यानले दिलाएका थिए।
उनले कुशललाइ गरेरे सफलता हात पारेका थिए। नेपालका अनिल साह भने ८ रन बनाएर आउट भए। अनिलले ६ बलमा दुइ चौका प्रहार गरेका थिए। उनलाई पनि नामिबियाको ट्रम्पलम्यानले एलबीडब्लू आउट पारे। त्यस्तै, नेपालका अर्को ओपनर अशिफ शेख ४ रन बनाएर मैदान बाहिरे।
अशिफले ११ बलमा ४ रन बनाएका थिए। चार रन बनाउने क्ममा उनले १ चौका पनि प्रहार गरे। उता, नामिबियाको लागि तेसो सफलता ज्याक ब्रेसलले दिलाए। ब्रेसलले अशिफलाई जेजे स्मिटबाट क्याच आउट गराए।
यता, नेपालका कप्तान रोहित पौडेल आउट भएसँगै नेपालले आफनो चौथो विकेट गुमायो। रोहित १३ बलमा १ रन मात्र बनाएर आउट हुन पुगे। कप्तानलाइ ब्रेसलले सहजै आउट गरे।
क्जिमा अहिले भीम सार्की ११ तथा कुशल्ल मल्ल ५ रन बनाएर खेलीरहेका छन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया