बिएल संवाददाता
आइसिसी लिग- २ अन्तर्गत नामिवियाविरुद्धकाे खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८ ओभरकाे खेल सकिँदा नेपालले तीन विकेट गुमाएकाे हाे।
नेपालका ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए।
कुशल आउट भएलगत्तै आएका अनिस साह २ बलमै शून्य रनमा आउट भए। भने, त्यसपछि आएका देव खनाल पनि शून्य रनमा आउट भए।
नामिवियाका बाेनार्ड स्काेल्टज्ले एकै ओभरमा कुशल र अनिललाइ आउट गरेका हुन्।
नेपाल अहिले ४३ रन बनाएर खेलिरहेकाे छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया