बिएल संवाददाता
जारी साफ यु– १६ महिला फुटबल प्रतियोगिताअन्तर्गत आज (साेमबार) नेपालले भुटानको सामना गर्दैछ। ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुने छ।
यसअघि सम्पन्न आ- आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्। भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो। भने, नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो।
यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन्।
प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन्। भने, बिहीबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ।
त्यसपछि शीर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया