बिएल संवाददाता
जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धकाे फाइनल खेलमा नेपालले तेस्राे विकेट गुमाएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तेस्राे विकेटकाे रुपमा ओपनर आशिफ शेख आउट भएका छन्। ३७ बलमा ४७ रन प्रहार गरेका उनी अर्धशतक बनाउनबाट चुके।
उनी मिचेल लेभ्भिटकाे बलमा बाेल्ड आउट भए। उनले ३ छक्का र १ चाैका प्रहार गरेका थिए।
त्यसअघि कप्तान राेहितकुमार पाैडेल २५ रन बनाएर आउट भएका थिए। १९ बलकाे सामना गरेका उनले ३ चाैका र १ छक्का प्रहार गरे।
ओपनर कुशल भुर्तेल पनि २० रन बनाएर आउट भएका छन्।
त्यस्तै आशिफपछि मैदानमा आएका दीपेन्द्र सिंह ऐरी पनि २ रन बनाएर आउट भएका छन्।
नेपाल १४.३ ओभरमा १२९ रन बनाएर खेलिरहेकाे छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया