बिएल संवाददाता
हङकङमा जारी टी- २० सिरिजअन्तर्गत आज दुई खेल हुँदैछन्।
आज पहिलो खेल नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच हुँदैछ। यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजेदेखि सुरु हुँदैछ।
नेपाल र पिएनजीबीच अहिलेसम्म चार टी- २० खेल भएका छन्। जसमा नेपालले ३ र पिएनजीले एक खेलमा जित हासिल गरेको छ।
त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ। यो खेल नेपाली समयअनुसार ११:४५ बजेदेखि सुरु हुनेछ।
यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाले अवरुद्ध हुँदा दुवै देशले एक-एक अंक बाँडेका थिए।
अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
मार्च १३ मा त्रिकोणात्मक टी- २० सिरिजको फाइनल खेल हुने छन्। भने, फाइनलमा नपुग्ने देशले हङकङ एसँग तेस्रो स्थानको लागि खेल्ने छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया