बिएल संवाददाता
हङकङमा जारी त्रिकाेणात्मक टि- २० आई सिरिजकाे उपाधि जित्नका लागि नेपाललाई पपुव न्युगिनी (पिएनजी)ले १५६ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ प्रहार गर्याे।
उक्त याेगफल तयार पार्न पिएनजीका टाेनी उराले अर्थशतक प्रहार गरे।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया