आइतबार, २७ जुलाई २०२५

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले टस जित्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाल र वेस्ट इन्डिज ए बीचको टी- २० सिरिजको पहिलो खेल आज हुँदैछ।

टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। यो सँगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!