आइतबार, २७ जुलाई २०२५

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालकाे विजयी सुरुवात

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

वेस्ट इन्डिज ‘ए’विरुद्धकाे सिरिजमा नेपालले विजयी सुरुवात गरेकाे छ।

शनिबार भएकाे पहिलाे खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरकाे हाे।

वेस्ट इन्डिज ‘ए’ले दिएकाे २०५ रनकाे लक्ष्य नेपालले २ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्याे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!