बिएल संवाददाता
साविक विजेता चेन्नई सुपर किंग्समाथि सनसनीपूर्ण जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रमियर लिग (आइपिएल)काे प्लेअपमा पुगेकाे छ।
शनिबार राति भएकाे खेलमा बेंगलुरुले चेन्नाईलाई २७ रनले पराजित गर्दै प्लेअपमा पुगेकाे हाे।
याेसँगै प्लेअप खेल्ने ४ टाेलीकाे टुंगाे लागेकाे छ। कोलकत्ता नाइट राइडर्स, राजस्थान राेयल्स र सनराइजर्स हैदरबाद यसअघि नै प्लेअपमा पुगेका थिए।
शनिबारकाे खेलमा बेंगलुरुले दिएकाे २ सय १९ रनकाे लक्ष्य पछ्याएकाे चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रनमात्र बनाउन सक्याे।
अंक तालिकामा चेन्नई र बेंगलुरुकाे समान १४/१४ अंक रहेपनि बेंगलुरु रनरेटका आधारमा शीर्ष चारमा पुगेकाे हाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया