बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आइपिएल)काे दाेस्राे क्वालिफायरमा आज (शुक्रबार) सनराइजर्स हैदरवाद र राजस्थान राेयल्स प्रतिस्पर्धा गर्दैछ। यी दुई टाेली बिचकाे खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजे हुनेछ।
हैदरवाद पहिलाे क्वालिफायरमा काेलकाता नाइट राइडर्ससँग पराजित हुँदै दाेस्राे क्वालिफायर खेल्ने माैका पाएकाे हाे। भने, राजस्थान एलिमिनेटरमा राेयल च्यालेन्जर्स बैंग्लाेरमाथि जित निकाल्दै दाेस्राे क्वालिफायमा आइपुगेकाे हाे।
आजकाे खेल जित्ने टाेली फाइनलमा जानेछ। र, उसले उपाधिका लागि आइतबार काेलकातासँग प्रतिस्पर्धा गर्न पाउनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया