बिएल संवाददाता
टाटा आइपिएल- २०२४काे उपाधिका लागि आज (आइतबार) काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद भिड्दै छन्।
उपाधि खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम नेपाली समयअनुसार दिउँसाे ३ बजेबाट सुरु हुनेछ।
काेलकाता पहिलाे क्वालिफायलरमा हैदरवादमाथि सहज जित निकाल्दै फाइनलमा पुगेकाे हाे। भने, हैदरवाद दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाइ ३६ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया