बिएल संवाददाता
काठमाडौँ महानरपालिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरगत भइरहेका खेलको प्रत्यक्ष प्रदर्शन गर्ने ठाउँ परिवर्तन गरेको छ।
महानगरले यही जेठ २२ गते नेपाल र नेदरल्यान्डसबीचको खेल टुँडिखेल, हाँडीगाउँ डवली र तीनकुनेमा देखाइएको भए पनि अब यी ठाउँमा खेल हेर्न पाइने छैन।
नेपाली समयअनुसार भाेलि बुधबार बिहान सवा ५ बजे नेपाल र श्रीलङ्काबीच हुने खेल महानगरले हाँडीगाउँको सानो गौचरण, वडा नं. ७ चावहिलको गणेशस्थान र फुटबल ग्राउण्डबाटबाट देखाउने भएको छ।
नेपाल र श्रीलङ्काबीचको खेल संयुत्तः राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुनेछ।
खेल ठूला एलइडी स्क्रीनमा देखाइने महानगरले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया