बिएल संवाददाता
राष्ट्रिय क्रिकेट टोलीकी ओपनर तथा विकेट किपर ज्योति पाण्डेले खेल जीवनबाट सन्यास लिएकी छन्।
बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्।
उनले सन् २०२१ नोभेम्बर १७ मा कतारविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।
उनले अन्तिम खेल भने गत वर्ष जुन ४ मा मलेसियाविरुद्ध खेलेकी थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया