बिएल संवाददाता
नेपाल प्रिमियल लगि (एनपिएल)काे उद्घाटन खेलमा अनिल साह कप्तान रहेकाे जनकपुर बाेल्ट्सले टस जितेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर विराटनगरलाई ब्याटिङकाे निम्ताे दिएकाे छ। साह जितेपछि जनकपुरका कप्तान साहले पहिला बलिङ गर्ने निर्णय गरे।
आजदेखि सुरु हुने लिग हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकहरु खचाखच भरिएका छन्। खेलकाे उद्घाटनका लागि युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी मैदानमा पुगेकाे छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया